नेपालको भूगोल




१. महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? 
⇨ चाँदनी र दोधारा
 
२. सवैभन्दा सानो जिल्ला भक्तपुर को क्षेत्रफल कति छ ?
⇨ ११९ वर्ग की मि
 
३. सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ?
⇨ विहारको करसेलामा
 
४. अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो?
⇨ सल्यान
 
५. भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन्?
⇨ २६
 
६. नेपालको क्षेत्रफल कति छ ?
⇨ १,४७,१८१ वर्ग कि.मि.
 
७. धरान धनकुटा राजमार्गलाई अर्को के नामले चिनिन्छ ?
⇨ मदनभण्डारी राजमार्ग
 
८. नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका कुन हो ?
⇨ त्रियुगा नगरपालिका हो ।
 
९. विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ?
⇨ राराताल हो।
 
१०. नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?
⇨ ८८५ कि.मि.
 
११. नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ?
⇨ १९३ कि.मि.
 
१२. नेपाल कुन महादेशमा अवस्थित छ ?
⇨ एशिया
 
१३. नेपाल कुन अक्षांसमा पर्दछ ?
⇨ उत्तरी अक्षांस
 
१४. नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?
⇨ ०.३५
 
१५. नेपाल कुन देशान्तरमा पर्दछ ?
⇨ पूर्वी देशान्तर
 
१६. नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ?
⇨ ६ वटा
 
१७. चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ?
⇨ ३६ वटा
 
१८. नेपाल कुन हावापानी अर्न्तगत पर्दछ ?
⇨ मनसुनी
 
१९. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ?
⇨ डोल्पा
 
२०. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ?
⇨ कर्णाली
 
२१. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
⇨ शे फोक्सुण्डो
 
२२. क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?
⇨ भक्तपुर
 
२३. नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?
⇨ गौरीशंकर हिमाल
 
२४. नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ?
⇨ २०१८ बैशाख १ गते
 
२५. नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?
⇨ २०२९ साल
 
२६. ८ वटा जिल्ला हुने अञ्चल कुन हो ?
⇨ वाग्मती
 
२७. गंगासागर पोखरी कहाँ पर्दछ ?
⇨ जनकपुरधाम, धनुषा
 
२८. सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
⇨ सिमिकोट
 
२९. चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ?
⇨ २ वटा, ताप्लेजुङ्ग र दार्चुला
 
३०. सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
⇨ जलेश्वर
 
३१. सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?
⇨ सिन्धुली
 
३२. अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
⇨ सल्यान
 
३३. सुगौलि सन्धि अघी नेपालको क्षेत्रफल कति थियो ?
⇨ २०४,५१६ बर्ग कि मि
 
३४. हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ?
⇨ करिब ४००० मिटरदेखि माथि
 
३५. पहाडी प्रदेशले नेपालको कुल भू-भागको ६८ प्रतिशत भू-भाग ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन्?
⇨ ४५.५ प्रतिशत
 
३६. नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो?
⇨ रारा
 
३७. काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ?
⇨ ५०० किलोमिटर
 
३८. नेपालको कुन तालको आकार गुलेली जस्तो छ?
⇨ शे-फोक्सुण्डो ताल
 
३९. गण्डकी नदीको विद्युत क्षमता कति छ?
⇨ २१,००० मे.वा.
 
४०. रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो?
⇨ वि.सं. २०२० चैत्र १३
 
४१. विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ?
⇨ ८५८६ मिटर
 
४२. पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ?
⇨ २६४ हेक्टर
 
४३. नेपालमा मनसुनी वर्षा कति अवधिसम्म रहन्छ?
⇨ ४ महिना
 
४४. सवैभन्दा सानो जिल्ला भक्तपुर को क्षेत्रफल कति छ ?
⇨ ११९ वर्ग की मि
 
४५. दक्षिणबाट उ-तरतिर बहने नदी कुन हो ?
⇨ कर्मनाशा
 
४६. धरान धनकुटा राजमार्गलार्इ अर्को के नामले चिनिन्छ ?
⇨ मदनभण्डारी राजमार्ग 
 
४७. नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका कुन हो ?
⇨ त्रियुगा नगरपालिका
 
४८. सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ?
⇨ विहारको करसेलामा 
 
४९. माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ?
⇨  राराताल
 
५०. नेपालको क्षेत्रफल कति छ ?
⇨ १,४७,१८१ वर्ग कि.मि.
 
५१. नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?
⇨ ८८५ कि.मि. 
 
५२. नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ?
⇨ १९३ कि.मि. 
 
५३. नेपाल कुन महादेशमा अवस्थित छ ?
⇨ एशिया 
 
५४. नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?
⇨ ०.३५ 
 
५५. नेपाल कुन देशान्तरमा पर्दछ ?
⇨ पूर्वी देशान्तर 
 
५६. नेपाल कुन अक्षांसमा पर्दछ ?
⇨ उत्तरी अक्षांस 
 
५७. नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?
⇨ ८०४ु पूर्वी देशान्तरदेखि ८८१२ु पूर्वी देशान्तरमा 
 
५८. नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ?
⇨ २६२२ुउत्तरी अक्षांसदेखि ३०२७ु उत्तरी अक्षांसमा 
 
५९. नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ?
⇨ ६ वटा 
 
६०. चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ?
⇨ ३६ वटा 
 
६१. भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ?
⇨ २६ वटा 
 
६२. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ?
⇨ डोल्पा 
 
६३. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ?
⇨ कर्णाली 
 
६४. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
⇨ शे फोक्सुण्डो 
 
६५. क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?
⇨ भक्तपुर 
 
६६. नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?
⇨ ५घण्टा ४५ मिनेट 
 
६७. नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ?
⇨ ८६१ ५ु देशान्तर रेखालाई 
 
६८. नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?
⇨ गौरीशंकर हिमाल 
 
६९. कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ?
⇨ नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका 
 
७०. नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ?
⇨ २०१८ बैशाख १ गते 
 
७१. नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?
⇨ २०२९ साल 
 
७२. ८ वटा जिल्ला हुने अञ्चल कुन हो ?
⇨ वाग्मती
 
७३. ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ?
⇨ लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
 
७४. महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ?
⇨ चाँदनी र दोधारा 
 
७५. गंगासागर पोखरी कहाँ पर्दछ ?
⇨ जनकपुरधाम, धनुषा 

 
७६. सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
⇨ सिमिकोट 
 
७७. चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ?
⇨ २ वटा, ताप्लेजुङ्ग र दार्चुला 
 
७८. सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
⇨ जलेश्वर 
 
७९. ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ?
⇨ ३ वटा, मेची, महाकाली, धवलागिरी 
 
८०. सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?
⇨ सिन्धुली 
 
८१. अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
⇨ सल्यान 
 
८२. नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?
⇨ हुम्ला 
 
८३. नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?
⇨ लोदावारी, झापा
 
८४. सुगौलि सन्धि अघी नेपालको क्षेत्रफल कति थियो ?
⇨ २०४,५१६ बर्ग कि मि


●भौगोलिक विभाजन●



१. नेपालको कुल क्षेत्रफल कति रहेको छ ?                 –१,४७,१८१ वर्ग किमि

२. नेपालको पुर्वदेखि पश्चिमसम्मको कुल लम्बाई कति किमि रहेको छ ?   –८८५ किमि

३. नेपालको उत्तरदेखि दक्षिणसम्मको कुल चौडाइ कति रहेको छ ?   –सरदर १९३ किमि

४. काठमाडाौ चत्रपथ राजमार्ग कति किमि छ ?           –२७.२ किमि 

५. नेपालको प्रमाणिक समय ग्रीनविच मेन टाइमभनदा कतिले छिटो छ ?                   –५ घन्टा ४५ मिनेट

६. सबैभन्दा बढी १० जिल्लासाग सिमाना जोडिएको नेपालको कुन जिल्ला हो ? –सिन्धुली

७. नेपालको प्रमाणिक समय कहिलेदेखि लागू भएको हो ?                 –२०४२।१।१

८. अग्लो स्थानमा रहेको सदरमुकाम कुन हो ?     –हुम्लाको सिमकोट

९. कम उचाइमा रहेको सदरमुकाम कुन हो ?             –जलेश्वर

१०. मन्दिरहरुको सहर भनेर कुन सहरलाई जनाउाछ ?                     –काठमान्डौ

११. झोलुंगे पुलको जिल्ला भनेर कुन जिल्लालाई जनाउाछ ?        –बाग्लुङ

१२. नेपाल कुन महादेशमा अवस्थित छ ?                                   –एसिया

१३. नेपालको उत्तरदेखि दक्षिणसम्म सरदर चौडा कति रहेको छ ?           –१९३ किमि

१४. काठमान्डौ कति देशान्तरमा पर्छ ?                         –८५ डिग्री १७ मिनेट

१५. नेपाल कुन महाद्विपमा रहेको छ ?         –एसियाको मध्य भाग

१६. विश्वको कुल स्थल भागमध्य नेपालले कति प्रतिशत भूभाग ओगटेको छ ?  –०.०३Ü

१७. नेपालको सिमाना कति वटा देशहरुसाग जोडिएको छ ? –२ वटा (चिन र भारत)

१८. नेपालको उत्तरी विन्दु हुम्लाको चाङ्ला भञ्ज्याङ हो भने दक्षिण विन्दु कुन हो ?      –झापाको लोदाबारी 

१९. एसियाको कुल स्थल भागमध्ये नेपालले कति प्रतिशत भूभाग ओगटेको छ ?   –०.३Ü

२०. नेपालको पूर्व, पश्चिम र दक्षिण सिमाना कुन देशसाग जोडिएको छ ?         –भारत

२१. समुद्री क्षेत्रबाट नेपालको दुरी कति किमि टाढा छ ?     –११२७ (किमि ७०० माइल)

२२. नेपालको उत्तरी सिमाना जोडिएको देश कुन हो ?      –चिन

२३. भू–बनोटअनुसार जलवायुलाई कति भागमा विभाजन गरिएको छ ?       –५ भागमा

२४. वनजंगलको आधारमा वनस्पतिलाई कति भागमा विभाजन गरिएको छ ?  –५ भागमा

२५. नेपालको पूर्वी विन्दु झापाको कााकडभिट्टा हो भने पश्चिम विन्दु कुन हो ?         –कञ्चनपुरको दोधारा

२६. भारत र चिन दुवैलाई छुने अञ्चल कतिवटा छन् ?                       –६ वटा

२७. नेपालको मरुभुमि भन्नाले कुन ठाउालाई बुझिन्छ ?                       –मुस्ताङ

२८. हाल कति वटा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छन् ?       –२ वटा (सगरमाथा र चितवन)

२९. हिमालयका आधारमा नामकरन गरिएका अञ्चल कुन कुन हुन् ?                     – सगरमाथा र धौलागिरी

३०. नदिको आधारमा नेपालाई कति प्रदेशमा विभाजन गरिएको छ ?              –३ प्रदेश –कोसी, गण्डकी र कर्णाली प्रदेश)

३१. धरातलिय स्वरुपको आधारमा नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ ?             –३ प्रदेश (हिमाल, पहाड र तराई)

३२. नेपालको सर्वप्रथम सूर्योदय हुने ठाउा कुन हो ?       –इलामको अन्तडााडा

३३. नेपालमा जवगणना गर्ने कार्य कहिले देखि सुरु भएको हो ?           –वि.सं१९६८

३४. सगरमाथाको नामकरण कसले गरेका हुन ?      –बाबुराम आचार्य 

३५. चितवन राष्ट्रिय निकुञ्ज कहिले विश्व सम्पदा सुचिमा सूचिकृत भयो ?  –सन्् १९८४

३६. नेपालमा कति वटा अञ्चलहरुको सिमाना चीनसाग जाडिएको छ ?         –४ अञ्चल (वागमती, गण्डकी, धौलागिरी र कर्णाली)

३७. नदीको आधारमा नामकरण गरिएका अञ्चलहरु कुन कुन हुन् ?       –मेची, कोशी, बागमती, नारायणी, गण्डकी, राप्ती, भेरी, सेती, कर्णाली र महाकाली

३८. उत्तरमा हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ?     –धादिङ 

३९. गंगासागर नामक पवित्र पोखरा कहाापर्छ ?              –जनकपुरधाम

४०. ५२ पोखरी ५३ तालको जिल्ला कुन हो ?            –रुकुम

४१. फोक्सुण्डो ताललाई स्थानीय कुन नामले चिनिन्छ ?                   –रिग्मा ताल

४२. सात कुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?                     –रसुवा

४३. विश्वकै सबैभन्दा बढी उचाइमा रहेको ताल कुन हो ?   –तिलिचो ताल (४९१९ मि.…)

४४. नेपालको सबैभन्दा लामो नदी कुन हो ?                                –कर्णाली 

४५. सात पोखरीको जिल्ला कुन हो ?                                     –काठमाडौं

४६. नेपालको सबैभन्दा फराकिलो नदि कुन हो ?          –कोसी  दीपेन्द्र शिखर कुन जिल्लामा पर्छ ?                –इलाम

४७. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना कुन हो ?                –सुलिगढ 

४८. सबैभन्दा गहिरो नदिको नाम के हो ?         –गण्डकी 

४९. नेपालको सबैभन्दा ठूलो ताल कुन हो ?                 –रारा ताल 

५०. कर्णाली नदिका साहायक नदिहरु कुन कुन हुन् ?             –हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, बुढी गंगा, सेती र तिला

५१. सबैभन्दा लामो राजमार्ग कुन हो ?          –महेन्द्र राजमार्ग 

५२. स्वयम्भू डााडालाइ पहिले के नामले चिनिन्थ्यो ?                      –पद्कण्ठगिरी

५३. नेपालको जस्तै नक्सा भएको जिल्ला कुन हो ?        –बाग्लुङ

५४. कर्णाली अञ्चलमा कति वटा जिल्ला रहेको छ ?        –५

५५. दामोदर हिमालबाट उत्पति भई बग्ने नदिको नाम के हो ?              –मर्स्याङ्दी

५६. च्छो रोल्पा ताल कुन जिल्लामा पर्छ ?          –दोलखा 

५७. हिमालपारीको जिल्ला भनेर कुन कुन जिल्लालाइ बुझाउाछ ?       –मनाङ र मुस्ताङ

५८. सर्वप्रथम कुन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूतीकृत भयो ?    –सगरमाथा राष्ट्रिय निकुञ्ज (सन् १९७९)

५९. “कााक्रे विहार” कुन जिल्लामा पर्छ ?                                     –सुर्खेत 

६०. गंगा–जमुना झरना कुन जिल्लामा पर्छ ?         –धादिङ

६१. से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ ?                 –३५५५

६२. सगरमाथा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ ?       –सोलुखुम्बु

६३. नेपालको कुन नदीमा डल्फिन पाइएको छ ?        –कर्णाली

६४. हलेषी महादेवको मन्दिर कुन जिल्लामा पर्छ ?        –खोटाङ

६५. दैलेख जिल्ला केका लागि प्रसिद्ध छ ?          –सावर छाला

६६. काठमान्डौबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो ?        –जुगल 

६७. तीनतिरबाट नदीले छुट्याएको जिल्ला कुन हो ?         –ओखलढुङ्गा

६८. नेपालको सबैभन्दा ठूलो र फराकिलो नदी कुन हो ?                       –कोसी

६९. सप्तगण्डकीको सबभन्दा ठूलो नदी कुन हो ?                       –कालीगण्डकी

७०. पााच पोखरी दहबाट निस्केको नदी कुन हो ?                           –इन्द्रावती

७१. नेपालको सबभन्दा लामो हिमनदी कुन हो ?                               –खुम्बु

७२. गण्डकी नदीको कुल लम्बाई कति रहेको छ ?     –३३८ किमि

७३. कुन राजमार्गलाई मदन–आश्रित मार्ग भनिन्छ ?                –नारायणगढ–मुग्लिङ 

७४. रारा राष्ट्रिय निकुञ्ज कहिले स्थापना भएको हो ?                   –वि.सं२०३२

७५. नेपालको श्रीलंका भनेर कुन स्थानलाई भनिन्छ ?                      –कोसी टप्पु

७६. सरगमाथापछिको नेपालको सबैभन्दा अग्लो पर्वत कुन हो ?            –कञ्चनजंगा

७७. नेपालको कश्मिर भनेर कुन जिल्लाई चिनिन्छ ?                           –जुम्ला

७८. राप्ती अंचलको पुरानो नाम के हो ?                                  –स्वर्गद्वारी

७९. लेकको जंगललाई पाल भनिन्छ भने तराईको जंगललाई के भनिन्छ ?        –झोडा

८०. सबैभन्दा पहिले स्थापना भएको जलविद्युत् परियोजना कुन हो ?        –फर्पिङ, ५०० (किलोवाट १९६८ जेठ ९)

८१. महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?                          –पर्सा

८२. फवातालभित्र रहेको मन्दिरको नाम के हो ?                          –तालबाराही 

८३. नेपालको सबैभन्दा गहिरो नदि कुन हो ?                              –नारायणी

८४. नेपालको कम पानी पर्ने जिल्ला कुन हो ?                               –मुस्ताङ

८५. नेपालको धेरै पानी पर्ने जिल्ला कुन हो ?                                –पोखरा

८६. गौरीशंकर हिमालको अर्को नाम के हो ?                               –पाथीभरा  सबैभन्दा लामो राजमार्ग कुन हो ?                              –महेन्द्र राजमार्ग

८७. सप्तगण्डकीको अर्को नाम के हो ?                               –नारायणी नदि

८८. तीन नदिले छुट्याएको जिल्ला कुन हो ?                             –ओखलढुंगा

८९. काठमाडाौ उपत्यका समुद्री सतहबाट कति उचाइमा रहेको छ ?         –१३३७ मि.

९०. प्रसिद्ध ठाकुरद्धारको मन्दिर कहाा पर्छ ?                                  –बर्दिया

९१. धुलिखेल–बर्दिवास राजमार्गलाई कुन राजमार्ग भनिन्छ ?                –बीपी मार्ग

९२. भोजपुर केका लागी प्रसिद्ध छ ?                                        –खुकुरी

९३. सप्तगण्डकी कुन कुन नदिहरु पर्दछन                                                –बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी, सेती , मादी, त्रिशुली र दरौदी

९४. बुटवल कुन नदिको किनारामा अवस्थित छ ?                            –तिनाउ

९५. नेपालको सबभन्दा गहिरो ताल कुन हो ?            –फोक्सुन्डो ताल (६५० मिटर)

९६. विश्वको सबभन्दा बढी उचाइमा रहेको ताल कुन हो ? –तिलिचो ताल (४९१९ मिटर)

९७. काठमाडाौ उपत्यकामा रहेका चार भन्ज्यााङहरु कुन क्न हुन् ?                           –१पूर्व– साागा भन्ज्याङ, २.पश्चिम– वाण भन्ज्याङ, ३उत्तर–पाटी भन्ज्याङ, ४दक्षिण– चन्द्रगिरी भन्ज्याङ

९८. धार्मिक स्थलबाट नामकरण गरिएका अञ्चल कुन कुन हुन् ?    –लुम्बिनी र जनकपुर

९९. सिद्धार्थ राजमार्ग कहाादेखि कहाासम्मको राजमार्गलाई भनिन्छ ?  –लुम्बिनी र जनकपुर 

१००. कुन राजमार्गलाई अरनिको राजमार्ग भनिन्छ ?                 –काठमान्डौ–कोदारी 

१०१. धरान–धनकुटा राजमार्गलाई कुन राजमार्ग भनिन्छ ?            –मदन भण्डारी मार्ग

१०२. चीनको मान सरोवरबात प्रवाहित हुादै आएको नदी कुन हो ?              –त्रिशूली

१०३. नेपालको सबभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो ?                              –चितवन राष्ट्रिय निकुञ्ज वि.सं(२०३०)

१०४. सप्तकोसीको सबैभन्दा ठूलो नदी अरुण हो भने सबैभन्दा सानो नदी कुन हो ? –लिखु

१०५. नेपालको तिन ठुला नदीहरु गण्डकी, कोसी, कर्णाली भारतको कुन नदीमा गएर        मिसिन्छन् ?                                                              –गंगा

१०६. सप्तगण्डकी नदीका सहायक नदीहरु कुन–कुन हुन् ?           –कालीडण्डकी, सेतीगण्डकी, बूढीगण्डकी, मादी, मर्स्याङ्दी, त्रिशूली र दरौदी

१०७. ओलाङचुङगोला घााटीबाट नेपाल प्रवेश गर्ने एकमात्र नदी कुन हो ?          –तमोर  

१०८. गौरीशंकर हिमाललाई अर्को कुन नामले चिनिन्छ ?                      –पाथीभरा

१०९. बूढीगण्डकी नदीको उद्गम स्थल कहाा हो ?                       –गणेश हिमाल 

११०. बाह्रकुने ताल कुन जिल्लामा पर्छ ?                                       –दाङ

१११. नारकुण्ड ताल कुन जिल्लामा पर्छ ?                                 –ओखलढुंगा

११२. नन्द–भाउजु ताल कुन जिल्लामा पर्छ ?                                –चितवन

११३. कालीगण्डकी नदीको उद्गम स्थल कुन हो ?                        –मुस्ताङ लेक

११४. सुनकोसी नदीको उद्गम स्थल कुन हो ?                      –रोल्वालिङ हिमाल

११५. नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ?           –रारा राष्ट्रिय निकुञ्ज 

११६. बागमती नदीको उद्गम स्थल कुन हो ?         –बागद्वार 

११७. राप्ती अञ्चलमा कति वटा जिल्लाहरु रहेका छन् ?        –५

११८. बुलबुले ताल कुन जिल्लामा पर्छ ?            –सुर्खेत

११९. गोसाइाकुण्ड कुन जिल्लामा पर्छ ?            –रसुवा

१२०. विहारको दुःखको उपनामले कुन नदीलाई चिनिन्छ ?                   –कोसी नदी

१२१. उपत्यकाभित्रको तीन सहरमध्य सबैभन्दा पुरानो सहर कुन हो ?            –भक्तपुर

१२२. दूधकोसी नदीको उद्गम स्थल कुन हो ?                               –दूधकुण्ड

१२३. तामाकोसी नदीको उद्गम स्थल कुन हो ?                    –रोल्वालिङ हिमाल

१२४. कमला नदीको उद्गम स्थल कुन हो ?                             –सिन्धुलीगढी 

१२५. सरगमाथा कुन गाविसमा पर्दछ ?                                      –खुम्जुङ

१२६. नेपालको लामो हिमनदी कुन हो ?            –खुम्बु

१२७. चितवन राष्ट्रिय निकुञ्ज कहिले स्थापना भएको हो ?    –वि.सं२०३० (९३२ किमि)

१२८. बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ ?                             –९६८

१२९. वि.सं२०६७ सालमा स्थापना राष्ट्रिय निकुञ्ज कुन हो ?      –बााके राष्ट्रिय निकुञ्ज

१३०. नेपालको सबैभन्दा अग्लो मन्दिर कुन हो ?                     –न्यातपोल भक्तपुर 

१३१. नेपालको सबैभन्दा अग्लो विमास्थल कुन हो ?                         –स्याङबोचे

१३२. नेपालको पूर्वी सिमाना कहाा रहेको छ ?                              –मेची नदी           

१३३. नेपालको पश्चिम सिमाना कहाा रहेको छ ?                       –महाकाली नदी

१३४. नेपालको उत्तरी सिमाना कहाा रहेको छ ?           –चीनको स्वशासित क्षेत्र तिब्बत

१३५. इन्द्रावती नदीको पौराणिक नाम के हो ?                            –सत्यवाहिनी

१३६. महेन्द्र राजमार्गको लम्बाइ कति छ ?                              –१०३० किमि  काठमाडाौ– वीरगन्ज राजमार्गको नाम के हो ?        –त्रिभुवन राजपथ (१९२ किमि)

१३७. नेपालको दक्षिणि सिमाना कहाा रहेको छ ?                        –पृथ्वी राजमार्ग 

१३८. राणा शासनकालमा नेपाललाइ कति जिल्लामा बााधिएको थियो ?         –३५ जिल्ला

१३९. नेपाल हिमाल भन्नाले कुन हिमाललाई बुझाउाछ ?                   –कञ्चनजंघा

१४०. वागमती नदीको उद्गम स्थल कुन हो ?                               –बागद्धार

१४१. विराटनगरको पुरानो नाम के हो ?                                     –गोग्राह

१४२. कोसी नदीका कति वटा सहायक नदीहरु छन् ?                                                                                                          –७ वटा –दूधकोसी, सुनकोसी, तामाकोसी, इन्द्रावती, लिखु, अरुण र तमोर)

१४३. पाटनको पुरानो नाम के हो ?                                        –मनिगल

१४४. इलामको प्रसिद्ध पााच अ भन्नाले के के बुझिन्छ ?                                                 –अम्लिसो, ओलन(दुध), अदुवा, अलौची, अङ्गारा(खरायो)

१४५. सात पोखरीको जिल्ला कुन हो ?                                     –काठमाडाौ 

१४६. सात कुण्डको जिल्लाको कुन हो ?                                       –रसुवा 

१४७. नेपालको एक मात्र उत्तरतिर बग्ने नदी कुन हो ?              –कर्मनासा, ललितपुर

१४८. पाथीभरा नामले चिनिएको नेपालको हिमाल कुन हो ?          –गौरीशंकर

१४९. नेपालमा अलैंची खेतीका लागि दई प्रख्यात जिल्ला कुन हो ?      –इलाम र पााचथर

१५०. सप्तगण्गकीको सबैभन्दा सानो नदी कुन हो ?              –त्रिशुली 

१५१. चाादनी टापु नेपालको कुन जिल्लामा पर्छ ?       –कञ्चनपुर

१५२. क्षेत्रफलको आधारमा नेपालको सबभन्दा ठूलो जिल्ला कुन हो ?             –डोल्पा 

१५३. नेपालको सबभन्दा गहिरो उपत्यका कुन हो ?                    –अरुण उपत्यका

१५४. नेपालको सबैभन्दा लामो नदी कुन हो ?         –कर्णाली

१५५. नेपालको सर्वप्रथम सूर्योदय हुने ठाउा कुन हो ?                  –अन्तुडााडा, इलाम

१५६. डेभिड फल्स पोखराको कुन स्थानमा अवस्थित छ ?                    –छोरेपाटन

१५७. नेपालमा सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?                                                    –तिलिचो ताल (४९१९) मिटर

१५८. नेपालको सबैभन्दा अग्लो राष्ट्रिय निकुञ्ज कुन हा ?     –सगरमाथा राष्ट्रिय निकुञ्ज

१५९. नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?           –खुम्बु

१६०. नेपालको सैबभन्दा लामो पर्खाल कुन हो ?         –शिवपुरी जलाधार क्षेत्रको पर्खाल

१६१. महाकाली नदीलाई भारतमा पुगेपछि कुन नामले चिनिन्छ ?                –शारदा

१६२. कोसी नदीलाई भाारतमा पुगेपछि कुन नामले चिनिन्छ ?       –विहारको दुःख

१६३. मर्स्याङ्दी नदीको पौराणिक नाम के हो ?        –शीतप्रभा

१६४. बूढीगण्डकी नदीको पौराणिक नाम के हो ?        –याशोधरा

१६५. महाकाली नदीको उद्गम स्थल कुन हो ?                           –अपी हिमाल

१६६. विश्वकै सबैभन्दा अग्लो ठाउाको नदी कुन हो ?           –अरुण नदी

१६७. विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो ?      –अन्ध गल्छी

१६८. विश्वकै सबैभन्दा अग्लो ठाउाको भन्ज्याङ कुन हो ?               –तुक्ला भन्ज्याङ


नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.

 नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.

नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.

नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया

नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५

नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३५

नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर

 नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस

 नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?–८०°४ु पूर्वी देशान्तरदेखि ८८°१२ु पूर्वी देशान्तरमा

 नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ? –२६°२२ुउत्तरी अक्षांसदेखि ३०°२७ु उत्तरी अक्षांसमा

नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा

चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६

भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२६ वटा

 क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा

क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली

क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो

क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर

नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट

नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ? –८६°१५ु देशान्तर 
रेखालाई

 नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल

कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका

नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते

नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल

८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती

६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी

महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा

गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा

सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट

चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला

सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
–जलेश्वर

४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी

सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली

अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान

नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला

 नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा

भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? –२४

चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ? –१५ वटा

दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग

काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? –६४२ वर्ग कि.मि.

नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? –नेपालगञ्ज

नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? –कास्की

नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? –मुस्ताङ्ग

नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? – ८ वटा

मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? –महालंगुर

सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा 
पर्दछ ? –इलाम

महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? –कास्की

हेलम्वु कुन जिल्लामा पर्दछ ? –सिन्धुपाल्चोक

महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? –खुम्वु

भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी

काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? –जुगल

काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –थिम्पु

 काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –माले

चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर

झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? –बाग्लुङ्ग

कसरा ताल कुन जिल्लामा पर्दछ ? –चितवन

महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? –पर्सा

सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? – महालंगुर (खुम्वु)

दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –भक्तपुरØ कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –गुल्मी

नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? –इन्द्र सरोवर

अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? –संखुवासभा

क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? –महाकाली

नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मुस्ताङ्ग

नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? –पोखरा

च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? –दोलखा

म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? –दोलखा

नेपालमा सोडा कहाँ पाइन्छ ? –सल्यान र डोटी

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? –८,५८६ मिटर

पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? –३९ वटा

हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –१६ वटा

तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –२० वटा

काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ? –पूर्व–साँगा, पश्चिम–वाण, उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी

धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? – ३ प्रदेश

हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१५५

पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –६८५

तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१७५

नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? –७.३ प्रतिशत

पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४४.३ प्रतिशत

तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४८.४ प्रतिशत

नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? –केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर

भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ? –भु–परिवेष्ठित

नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? –महाकाली

नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? –बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.

फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? –५०० किलोवाट

हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? –३३६० मिटरदेखि ८८४८ मिटरसम्म

पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? –६०० मिटरदेखि ३३६० मिटरसम्म

तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? –७० मिटरदेखि ६०० मिटरसम्म

चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? –४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)

नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? –४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती

पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के हो ? –धनकुटा

पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्लाहरु रहेकाछन् ? –१६ वटा

पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ ? –कास्की

धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन हो ? –गण्डकी

महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? –१०३४ कि.मि.

ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? –तमोर

दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? –कर्मनाशा

नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? –८३ हजार मेगावाट

जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? –नेपाल

सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? –माइकल कर्ग

 सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? –सन् १९५६ मा स्व. बाबुराम आचार्यले

मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ? –सुर्खेत


 पहाडी जिल्ला---३६ वटा

हिमाली जिल्ला--- २० वटा

तराईका जिल्ला---२१ वटा

जम्मा जिल्ला ---७७ वटा

नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।

स्थानीय तह संख्या 

महानगरपालिका---> ६

उपमहानगरपालिका---> ११

नगरपालिका--->२७६

गाउँपालिका---> ४६०

वडा संख्या---> ६७४३

जम्मा स्थानीय तह---> ७५३

जनसंख्याको आधारमा ठुला 

महानगरपालिका---> काठमाडौ

उपमहानगरपालिका---> जनकपुर, धनुषा

नगरपालिका---> मेचिनगर, झापा

गाउँपालिका---> राप्तिसोनारी, बाँके

जनसंख्याको आधारमा साना 

महानगरपालिका---> विराटनगर म.न.पा

उपमहानगरपालिका---> जितपुर सिमारा, बारा

नगरपालिका---> ठुलोभेरी, डोल्पा

गाउँपालिका--->नारफु, मनाङ

क्षेत्रफलको आधारमा ठुला 

महानगरपालिका---> लेखनाथ महानगरपालिका, कास्कि

उपमहानगरपालिका---> घोराही, दाङ

नगरपालिका---> सितगंगा, अर्घाखाँची

गाउँपालिका---> नाम्खा, हुम्ला

क्षेत्रफलको आधारमा साना 

महानगरपालिका--->ललितपुर

उपमहानगरपालिका--->नेपालगन्ज, बाँके

नगरपालिका--->भक्तपुर

गाउँपालिका--->परवानिपुर, बारा

नेपालको संबिधान अनुसारका जिल्लाहरू

प्रदेश नं१---> १४ वटा

प्रदेश नं२---> ८ वटा

प्रदेश नं३---> १३ वटा

प्रदेश नं४--->११ वटा

प्रदेश नं५---> १२ वटा

प्रदेश नं६--->१० वटा

प्रदेश नं७---> ९ वटा

जम्मा---> ७७ वटा

स्थानीय तह अनुसार केही बिशेष जिल्ला

धेरै नगरपालिका भएको जिल्ला---> रौतहट (१६)

बढी गाउँपालिका भएको जिल्ला---> धादिङ

बढी स्थानीय तह भएको जिल्ला --->सर्लाही (२०)

कम स्थानीय तह भएको जिल्ला---> पूर्वी रुकुम (३)

गाउँपालिका विहिन जिल्ला--->काठमाडौ र भक्तपुर (२वटा)

१) सिंजा उपत्यका कुन जिल्लामा पर्दछ ? - जुम्ला  

२) दाङ उपत्यका कुन जिल्लामा पर्दछ ? - दाङ

३) चौरजाहारी उपत्यका कुन जिल्लामा पर्दछ ? - रुकुम 

४) रामपुर उपत्यका कुन जिल्लामा पर्दछ ? - पाल्पा  

५) कमला उपत्यका कुन जिल्लामा पर्दछ ? - उदयपुर 

६) जोगबुढा उपत्यका कुन जिल्लामा पर्दछ ? - डडेल्धुरा

७) बनेपा उपत्यका कुन जिल्लामा पर्दछ ? - काभ्रेपलान्चोक 

८) पाटन उपत्यका कुन जिल्लामा पर्दछ ? - बैतडी 

९) सभा उपत्यका (तुम्लिङटार उपत्यका) कुन जिल्लामा पर्दछ ? - संखुवासभा 

१०) पोखरा उपत्यका कुन जिल्लामा पर्दछ ? - कास्की

११) चुत्रावेसी उपत्यका कुन जिल्लामा पर्दछ ? - अर्घाखाँची 

१२) मरिनखोला उपत्यका कुन जिल्लामा पर्दछ ? - सिन्धुली

१३) रिउ उपत्यका उपत्यका कुन जिल्लामा पर्दछ ? - चितवन

१४) देउखुरी उपत्यका कुन जिल्लामा पर्दछ ? - दाङ

१५) बिजुवार उपत्यका कुन जिल्लामा पर्दछ ? - प्युठान 

१) रारा राष्ट्रिय निकुञ्ज - नेपालको सानो निकुञ्ज

२) शिवपुरी राष्ट्रिय निकुञ्ज - ध्वासे चितुवाको लागि प्रसिद्ध

३) चितवन राष्ट्रिय निकुञ्ज - नेपालकै पहिलो र बढी पर्यटक आउने निकुञ्ज

४) सगरमाथा राष्ट्रिय निकुञ्ज - संसारकै सबैभन्दा बढी उचाईमा रहेको निकुञ्ज

५) मकालु बरुण राष्ट्रिय निकुञ्ज - दुर्लभ चराको लागि प्रसिद्ध निकुञ्ज

६) खप्तड राष्ट्रिय निकुञ्ज - मृग र जंगली कुकुरका लागि प्रसिद्ध निकुञ्ज

७) बर्दिया राष्ट्रिय निकुञ्ज - बाघका लागि प्रसिद्ध निकुञ्ज

८) से-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज - नेपालकै ठुलो निकुञ्ज

९) लाङटाङ राष्ट्रिय निकुञ्ज - रातो पाण्डाका लागि प्रसिद्ध निकुञ्ज

१०) शुक्लाफाटा राष्ट्रिय निकुञ्ज - बाह्रसिङेका लागि प्रसिद्ध निकुञ्ज

११) पर्सा राष्ट्रिय निकुञ्ज - चारकोशे झाडी, जंगली हात्ती र पाटेबाघका लागी प्रसिद्ध निकुञ्ज

१२) बाके राष्ट्रिय निकुञ्ज - पाटे बाघको मुख्य बासस्थान

१) नेपालको सबैभन्दा ठूलो तामाखानी कुन क्षेत्रमा पर्दछ ? – बुद्ध खोला (बन्दिपुर)

२) नेपालको हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो सीसा खानी कहाँ छ ? – फूलचोकी डाँडामा 

३) मार्वल नेपालको कुन ठाउँमा पाइन्छ ? – गोदावरी 

४) गणेश हिमाल क्षेत्रमा कुन खनिज पाइन्छ ? – सिसा 

५) नेपालमा सोडा कहाँ पाइन्छ ? – सल्यान र डोटी

६) म्याग्नेसाइट खरिढुंगाको व्यवसायिक उत्पादन कुन जिल्लामा भएको छ ? – दोलखा 

७) नेपालको कुन क्षेत्रमा खनिज तेल तथा ग्याँस पाउने सम्भाव्यता रहेको छ ? – चुरे प्रदेश 

८) नेपालमा उत्खनन भएका खनिजहरुमध्ये सबैभन्दा बढी उत्खनन भएको खनिज कुन हो ? – चुनढुङगा

९) नेपालमा हालसम्म युरेनियम कहाँ पाइएको छ ? – चमेलिया नदीको किनारमा

१०) खरीढुङ्गा उद्योग कुन जिल्लामा सञ्चालित छ ? – दोलखा

११) नेपालमा औषधीजन्य वनस्पति कति उचाइ भन्दा माथि पाइन्छ ? – ३३०० मि

१२) गणेश हिमाल र रसुवागढी कुन खनिजका लागि प्रसिद्ध रहेका छन ? – सिसा

१३) कुलेखानी, बाह्रबिसे, वन्दीपुर, बुद्धखोला, म्याग्दी जस्ता ठाउँहरू कुन खनिज पदार्थका लागि प्रख्यात रहेका छन् ? – तामा

१४) बहुमूल्य धातु हीरा कुन तत्वबाट वनेको हुन्छ ? – कार्बन

१५) कोइलाको लागि प्रसिद्ध स्थान तलका मध्ये कुन हो ? – चतरा (सुनसरी) 

१६) रसुवा गढीमा कुन खनिज पाइएको छ ? – सिसा

१७) नेपाल ओरिण्ड म्याग्नासाइट प्रा.लि. नामक उद्योग कुन जिल्लामा संचालित छ ? – सिन्धुपाल्चोक

१८) जस्ता खानी उत्खनन गर्ने कारखाना कहाँ छ ? – गणेश हिमाल 

१९) नेपालमा सबैभन्दा बढी प्रयोग भएको खनिज पदार्थ कुन हो ? – चुनढुंगा 

२०) मुस्ताङ्गको थाकखोला कुन खनिज पदार्थको लागि प्रख्यात रहेको छ ? – नुन

२१) अभ्रखको लागि प्रसिद्ध जिल्ला कुन हो ? – भोजपुर
१) नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? - रारा (Rara)

२) नेपालको सबैभन्दा गहिरो ताल कुन हो ? - फोक्सुण्डो (Phoksundo)

३) रारा ताल मुगु जिल्लामा पर्छ भने, फोक्सुण्डो ताल कुन जिल्लामा पर्छ ? - डोल्पा 

४) फोक्सुण्डो तालको गहिराई कति रहेको छ ? - ६५० मि

५) नेपालको मानव निर्मित प्रसिद्ध ठूलो ताल कुन हो ? - इन्द्र सरोवर

६) नेपालको दोश्रो ठूलो ताल कुन हो ? - फेवाताल

७) राराताल समुद्री सतहबाट कति मिटर उचाइमा अवस्थित छ ? - ३२०० मि.

८) फेवातालको पुरानो नाम के हो ? - बैदाम

९) दुम्बा ताल कुन जिल्लामा पर्दछ ? - मुस्ताङ

१०) सुर्मा सरोवर ताल बझाङमा पर्छ भने कल्छुमन (Kalchhuman) ताल कहाँ पर्दछ ? - गोरखा

११) ऐतिहासिक भरिया पोखरी, देवपोखरी र पानीपोखरी कहाँ पर्दछ ? - कीर्तिपुर

१२) ढुङ्गा हान्ने ताल भनेर कुन ताललाई मानिन्छ ? - मैदिताल

१३) निर्जीव ताल भनेर कुन ताललाई भनिन्छ ? - रिग्म ताल

१४) जटापोखरी कुन जिल्लामा पर्दछ ? - दोलखा

१५) सभा पोखरी नेपालको कुन जिल्लामा पर्दछ ? - सङ्खुवासभा

१६) बाह्रकुने ताल कुन जिल्लामा पर्दछ ? - दाङ 

१७) भाले बास्ने ताल कहाँ पर्दछ ? - म्याग्दी

१८) रून्चे ताल कुन जिल्लामा पर्दछ ? - गोरखा

१९) ५२ पोखरी ५३ तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? - रूकुम

२०) फोक्सुण्डो ताललार्ई स्थानीय भाषामा के भनिन्छ ? - रिग्म ताल 

२१) रारा ताल नेपालको कुन जिल्लामा अवस्थित छ ? - मुगु

२२) नेपालको कुन ताल “मान्छेको आँखा आकारको” छ ? - सुर्मासरोवर

२३) च्छो रोल्पा हिमताल कुन जिल्लामा रहेको छ ? - दोलखा

२४) माछा पाइने विश्वकै अग्लो स्थानमा रहेको ताल कुन हो ? - रारा 

२५) तिलिचो ताल समुद्र सतहदेखि कति उचाइमा अवस्थित रहेको छ ? - ४९१९ मि. 

२६) रारा तालबाट निस्केको खोलाको नाम के हो ? - खत्याड खोला

२७) घोडाघोडी ताल कैलाली, च्छो रोल्पा ताल दोलखामा पर्छ भने बीसहजारी ताल कुन जिल्लामा पर्छ ? - चितवन 

२८) बुलबुल ताल सुर्खेत, सुर्मा सरोवर बझाङमा पर्दछ भने सत्यवती ताल कहाँ पर्दछ ? - पाल्पा 

२९) फेवातालको बीचमा रहेको मन्दिरलाई के भनिन्छ ? - ताल बाराही 

३०) “बुलबुल ताल” सुर्खेत जिल्लामा पर्छ भने जगदुल्ला ताल कुन जिल्लामा पर्छ ? - डोल्पा

३१) “झिलमिला ताल” कञ्चनपुरमा पर्छ भने “भाले बास्ने ताल” कहाँ पर्दछ ? - म्याग्दी

३२) सात तालको जिल्ला भनेर कास्कीलाई चिनिन्छ भने, सात कुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? - रसुवा

३३) पंचभैया डाँडोले कुन-कुन ताललाई छुट्याएको छ ? - वेगनास र रूपा ताल

३४) रानी ताल र झिलमिला ताल कञ्चनपुर जिल्लामा पर्छ भने जगदिसपुर ताल कुन जिल्लामा पर्छ ? - कपिलवस्तु

३५) रानीपोखरीको निर्माण कति सालमा भएको हो ? - वि.सं. १७२७ 

३६) गोसाइकुण्ड रसुवामा, सिद्धपोखरी भक्तपुरमा, पाँच पोखरी सिन्धुपाल्चोक जिल्लामा पर्छ भने “गिरी दह” कुन जिल्लामा पर्छ ? - जुम्ला 




१) तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ? – ५९ मिटरदेखि ६०० मिटरको उचाइसम्म

२) अनन्तकालसम्म ननासिने वा क्षय नहुने तथा निरन्तर उपयोग गर्न सकिने प्राकृतिक सम्मदालाई के भनिन्छ ? – अविनाशी वा अनन्त प्राकृतिक सम्पदा

३) डिजेल, पेट्रोल, धातुगत खनिज, अधातु खनिज पदार्थलाई कस्तो प्रकारका प्राकृतिक सम्पदा मानिन्छ ? – अनवीकरणीय

४) नेपालमा साना ठूला गरी कति नदीनालाहरु छन् ? – करिव ६००० वटा

५) नेपालका नदीहरुको जलभण्डार क्षमता कति छ ? – २ लाख २ हजार मिलियन क्युविक मिटर

६) सदाबहार एवं हिमाली पूर्वीगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? – पहिलो स्तरका नदी

७) नेपालको सबभन्दा ठूलो नदी कुन हो ? – कोशी

८) कोशी नदीको औसत जलप्रवाह १५६४ क्युविक मिटर प्रति सेकेन्ड रहेको छ भने यसको लम्बाई कति रहेको छ  ? – ७२० किलोमिटर

७) सप्तकोसीका सहायक नदीहरुमध्ये सबैभन्दा पूर्वमा तमोर रहेको छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेको छ ? –  इन्द्रावती

८) नेपालको सबभन्दा गहिरो नदी कुन हो ? – गण्डकी

९) शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो ? – कालीगण्डकी

१०) कर्णाली नदीको लम्बाई कति छ ? – ५०७ किलोमिटर

११) नेपालको कुन नदीमा प्राणी डल्फिन पाइएको छ ? – कर्णाली

१२) कौमारीस्वरुपाको नामले चिनिने नेपालको नदी कुन हो ? – मादी

१३) नेपालको महाकाली नदीलाई भारतमा कुन नामले चिनिन्छ ? – शारदा

१४) मकवानपुरबाट उत्पति भएको पूर्वी राप्ती कुन नदीमा मिसिन्छ ? – नारायणी

१५) चमेलिया खोला, टिकर खोला एवं सुर्निया खोला कुन नदीमा मिल्दछन् ? – महाकाली

१६) झिम्रुक नदीको उद्गमस्थल कहा पर्दछ ? – गौमुखी (प्युठान)

१७) सानो भेरी नदीको उद्गमस्थल कहा पर्दछ ? – धौलागीरी  हिमाल

१८) थर्पुचुली  हिमनदी अन्नपूर्ण  हिमालको काखमा रहेको छ भने धोलम्बा हिमनदी कहाँ रहेको छ  ? – रोल्वालिङ हिमालको काखमा

१९) नेपालका नदीहरुबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ? – ८० लाख हेक्टर

२०) रारा तालबाट निस्केको खोलालाई के भनिन्छ ? – खत्याड

२१) तिलिचो तालको लम्बाई ४ किलोमिटर र चौडाइ १.२ किलोमिटर  छ भने गहिराइ कति छ ? – २०० मिटर

२२) कुन ताललाई वैदाम ताल भनेर चिनिन्छ ? – फेवाताल

२३) जाखिरा ताल कुन जिल्लामा पर्दछ ? – कपिलवस्तु

२४) गोसाइकुण्डमा कुन कुन पर्वमा विशेष मेला लाग्ने गर्छ ? – जनैपूणिमा र गंगा दशहरा

२५) मनाङ जिल्लामा कुन कुन ताल पर्दछन ? – तिलिचो ताल, पुगेन ताल

२६) डडेल्धुरामा पर्ने तालको नाम लेख्नुहोस ? – अली ताल

२७) नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ? – चमेलिया नदी किनारमा

२८) नेपालको हावाखोरी भनेर कुन ठाउँलाई भनिन्छ ? – महाभारत पर्वत श्रेणी

२९) तराई क्षेत्रको आधारभूत  सामाजिक संरचना तथा स्वरुपमा कुन देशको संस्कृतिको प्रभाव परेको पाईन्छ ? – भारत 

३०) धरातलीय विविधता तथा उचाइका कारणबाट सबैभन्दा बढी सकारात्मक प्रभाव परेको व्यवसाय कुन हो ? – पर्यटक 



 

Comments